काठमाडौं– सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर रकम तोकेको छ । साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुरुङमार्गको उपभोग दस्तुर तोकेको हो । जस अनुसार कार र भ्यान काठमाडौं आउँदा प्रत्येकपल्ट ६५ र बाहिर जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ । मिनिबस र ट्रक काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ तोकिएको छ । ठूला…