७ असार २०८३, आइतबार | Sun Jun 21 2026

मनकामना हार्डवेयरको नयाँ शाखा काठमाण्डौंको सतुंगलमा

काठमाडौं– मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रालिले काठमाण्डौंको सतुंगलमा आफ्नो नयाँ शाखा भव्य समारोहका साथ उद्घाटन गरेको छ। शंकर ग्रुप नेपालका अध्यक्ष शंकरलाल अग्रवालले रिबन काटेर शुभारम्भ गर्नुभएको उक्त कार्यक्रममा नेपालका प्रतिष्ठित निर्माण सामग्री उत्पादक कम्पनीहरूका उच्च पदस्थ प्रतिनिधिहरू र निर्माण व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संचालक रामप्रसाद झाङ र सज्जन अग्रवाल ज्युले प्रमुख अतिथि…