२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

मेलमिलाप दिवसको अवसरमा भक्तपुर कांग्रेसको विचारगोष्ठी

काठमाडौं । नेपाली कांंग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि देखाएको साहस, दूरदृष्टि र त्याग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस , भक्तपुरले ५० औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज आयोजना गरेको विचारगोष्ठी कार्यक्रममा बोल्दै सिटौलाले वीपी कोइरालाले आफ्नो व्यक्तिगत जीवन,…