काठमाडौं– नेपालको अटोमोवाइल क्षेत्रलाई सुदृढ बनाउन तीन प्रमुख क्षेत्रहरूमा पारस्परिक सहकार्य गर्न व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) बीच सहमति भएको छ । सहमतिमा दुबै संस्था अटोमोवाइल उद्योगको वृद्धि र नविनतम अध्ययन अनुसन्धानमा सहयोग पुर्याउनुका साथै उद्योगको आवश्यकताहरू र कर्मचारीहरूको क्षमता बीचको खाडल पुरा गर्नको लागि तालिम र पाठ्यक्रम निर्माणमा…