फाल्गुन ३०, २०८२ शनिबार | Sat Mar 14 2026

एनसेलले ल्यायो नयाँ टिकटक प्याक

काठमाडौं– एनसेलका सबै ग्राहकहरुले अब मजाले टिकटक लगाउन सक्छन् । एनसेलले आज शुक्रबार (भाद्र २१)बाट टिकटक प्याक संचालनमा ल्याएको छ र साथै सबै सधैं अनका प्याकहरुमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ । ग्राहकहरुले करसहित मात्र रु १७५ मा सात दिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाउँछन् । त्यतिमात्र नभई…