काठमाडौं - गोगोरको नयाँ इलेक्ट्रीक स्कुटर नेपाल आउने भएका छन् । कम्पनीले नयाँ आउने इलेक्ट्रीक स्कुटरको मूल्यसूची सार्वजनिक गर्दै बजार प्रबेशको जानकारी दिएको हो । ताइवानी कम्पनी गोगोरोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी नेबुला इनर्जीले जिगो सिरिजका दुई स्कुटर नेपाल ल्याउने छ । नेबुला इनर्जीले गत बैशाखमै स्वापिङ स्टेशन निर्माणको साथै इकर्मसका लागि हुने स्कुटर…