काठमाडौं– नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएकाहरुका लागि शुल्क छूट दिएको छ । निगमको टिकट लिई काठमाडौंबाट मिति २७ सेप्टेम्बर देखि २ अक्टोबर, २०२४ सम्मको अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर हालको अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरु छुट्न गएका यात्रुहरुले मिति ११ अक्टोबर, २०२४ सम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै पनि…