चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

टाटा एस ईभीका दुई नयाँ भेरिएन्ट नेपालका प्रमुख शहरमा

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एस ईभीका दुई नयाँ भेरिएन्ट एस ईभी क्लब र एस ईभी फ्ल्याट बेड सार्वजनिक गरेको छ । टाटा एस ईभी कन्टेनर भेरिएन्टको उल्लेखनीय सफलता, बढ्दो माग, बजारको प्रवृति र थप ग्राहकका विविध आवश्यकताहरू पूरा गर्न यी नयाँ मोडलहरू तयार पारिएको कम्पनीको भनाइ छ । सो…