काठमाडौं– बजाजको चेतक इलेक्ट्रिक स्कूटरले २ लाख युनिट बिक्री पूरा गरेको छ । रिपोर्टका अनुसार आर्थिक वर्ष २०२४ मा बजाज चेतकको १ लाख १५ हजार ६२७ युनिट बिक्री भएको थियो । बजाज अटोले आर्थिक वर्ष २०२५ मा पनि उत्कृष्ट सुरुवात गरेको छ । हालसम्म कम्पनीले ४० हजार ८५४ युनिट चेतक बिक्री गरेको छ, जुन गत…