काठमाडौं- ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर विजेता घोषणा गरिएको छ । ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको उपलक्ष्यमा ल्याएको अफरको बम्पर विजेताको नाम घोषणा गरेको हो । हुन्डाई फेस्टिभ डिलाइट २०८० अफर अनुरुप बम्पर लक्की ड्र अन्तर्गत सुनसरीका इन्द्र प्रसाद गुरागाईं, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रा…