काठमाडौं– अविरल बर्षाका कारण बाढीपहिरोले बाटो भत्किएपछि चीनतर्फको तातोपानी र रसुवा नाका बन्द भएपछि बाटोमा नै अडकिएका विभिन्न चिनियाँ कम्पनीहरुको ईभी गाडीहरु धमाधम नेपाल आउन थालेका छन् । कात्तिक ८ गतेदेखि तातोपानी र कात्तिक १३ गतेदेखि रसुवा नाका खुला भएपछि ईभी गाडीहरु बाटोमा र भन्सारमा नै अड्किएका थिए । दुवै नाका खुला भएपछि बाटोमा थन्किएका…