१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

सिप्रदी एस्योर्डले दियो ग्राहकहरुलाई स्मार्ट वाच उपहार

काठमाडौं– टाटा कारको सर्टिफाइड रिकन्डिसन हाउस सिप्रदी एस्योर्डले दशैंको अवसरमा आयोजना गरेको एक्सचेन्ज मेलामा गाडी किन्ने ग्राहकलाई उपहार प्रदान गरेको छ । दशैँको अवसर पारी ‘दशैंको बेला रिकन्डिन कार एक्सचेन्ज मेला’ नारासहित कम्पनीले एक्सचेन्ज मेला आयोजना गरेको थियो । कम्पनीले मेलामा गाडी खरिद गर्ने ग्राहकलाई आकर्षक स्मार्ट वाच उपहारस्वरुप हस्तान्तरण गरेको हो । उक्त मेलामा…