६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

सबैभन्दा सस्तो मध्ये एक इलेक्ट्रिक कार दीगो ई८ को नयाँ मूल्य सार्वजनिक

काठमाडौं – नेपाली बजारमा दीगो ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध गराइरहेको दीगो ग्रुप अफ कम्पनिजले दीगो ई८ कारको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । दीगो ई८ को मूल्य २१ लाख ९४ हजार ५ सय तोकिएको छ । पहिले २४ लाख ९४ हजार रुपैयाँ भएकोमा अब यसको नयाँ मूल्य सार्वजनिक गरिएको हो । चालु आर्थिक वर्षका…