६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

टु ह्विलर उत्पादक हिरोले लन्च गर्यो प्यासनको एक्सटेक भर्सन

काठमाडौं । भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटोकर्पले पछिल्लो समय आफ्ना उत्पादनलाई प्रविधीमैत्री बनाउँदै लगेको छ । सोही क्रममा कम्पनीले प्यासन मोटरसाइकलमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र व्लुटुथ कनेक्टिभिटी फिचर थप गरेर एक्सटेक भर्सन लन्च गरको छ । ड्रम र डिस्क गरी कुल २ भेरियन्टमा लन्च गरिएको यो बाइकको मूल्य ड्रमलाई ७४ हजार ५…