कुनै समयमा निकै नै लोकप्रिय मानिएको सेडान बजारलाई हाल एसयूभी र क्रसओभरको बजारले पछि पारेको छ । यद्यपि आफ्नो एक्टिभ लाइफस्टाइलसँग मिल्ने गरी भर्सेटालिटी, स्टोरेज रुम र ग्राउन्ड क्लियरेन्सयुक्त सवारी साधन चाहने ग्राहकको अझै पनि कमी छैन । समयक्रमका साथ वर्तमान प्रतिस्पर्धात्मक अवस्थामा ह्याचब्याकबाट कम्प्याक्ट एसयूभी चाहने ग्राहक बढ्दै गएका र त्यसै अनुसारका सवारी साधन…