२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

विश्व बजारमा सीजी हस्पिटालिटीको बलियो उपस्थिति

काठमाडौं । विश्वभर आफ्नो आतिथ्य व्यवसाय विस्तार गर्दै आएको सिजी हस्पिटालिटीले फिलिपिन्सको प्रख्यात ‘द फार्म एट सान बेनिटो’ लाई अब मेरियट इन्टरनेसनल सँगको सहकार्यमा ‘अटोग्राफ कलेक्सन’ रिसोर्टमा रूपान्तरण गर्ने घोषणा गरेको छ। रुपान्तरण सहित रिसोर्ट सन् २०२५ को तेस्रो त्रैमासिकको अन्त्यसम्म सञ्चालनमा आउने छ। यो नयाँ सहकार्यले सिजी हस्पिटालिटीले स्वास्थ्य तथा जीवनशैली केन्द्रित गन्तव्यहरूलाई विश्वभर…