फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

सुजुकीको ‘नयाँ वर्ष २०८२ जितौँ टन्न धनराशि’ योजना




काठमाडौं– नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भीजी अटोमोबाइल्सले आफ्ना ग्राहकहरुलाई दृष्टिगत गर्दै ‘नयाँ वर्ष–२०८२ जितौँ टन्न धनराशि’ योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले आठ हजारदेखि एक लाख रुपैयाँसम्मको नगद, तुरुन्तै एक्सचेन्ज र फाइनान्स सुविधा पाउने कम्पनीले जनाएको छ ।

यसका लागि ग्राहकले ३५००१ मा एसएमएस गर्नुपर्ने कम्पनीले जनाएको छ । साथै, स्कुटर तथा मोटरसाइकल खरिद गर्ने ग्राहकले पाँच वर्षको वारेन्टी र निःशुल्क सर्भिस पाउने पनि कम्पनीले जनाएको छ ।

  :