७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

‘एक्सप्रेस–टी’ को बालकुमारी स्थित सर्भिस सेन्टर दैनिक १५ घण्टा खुला



काठमाडौं- ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सीको बालकुमारी स्थित सर्भिस सेन्टर दैनिक १५ घण्टा खुला रहने भएको छ ।

अब दैनिक बिहान ६ः३० बजेदेखी राति ९ः३० बजेसम्म सर्भिस सेन्टर खुला रहने छ । यसअघि बिहान ९ः३० बजेदेखी साँझ ५ः३० बजेसम्म खुला हुने गरेको थियो ।

ग्राहकको सुविधालाई ध्यानमा राखी सर्भिस सेन्टर खुला हुने समय थप गरिएको कम्पनीको भनाइ छ ।

बालकुमारी एक्सप्रेस टी का लागि ३एस शो–रुम हो । जहाँबाट एक्सप्रेस–टी का लागि सेल्स, स्पेयर र सर्भिस गरेर सबै सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

  :