७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

टाटाको पञ्च इभीको बुकिङ खुला




काठमाडौं–नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिपे्रदी ट्रेडिङले सोमबारदेखि बहुप्रतिक्षित टाटा पञ्च इभीको प्रि–बुकिङ खुला गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा एक सय वटा पञ्च इभी ल्याइसकेको छ । प्रि–बुकिङ गरिएका गाडी आगामी भाद्र ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शोबाट प्राथमिकताका साथ डेलिभरि गरिने कम्पनीले जनाएको छ ।

पञ्भ इभी खरिद गर्न चाहने ग्राहकहरुले कम्पनीको वेभसाइटबाट प्रि–बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

  :