७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

विभिन्न ब्राण्डका स्कूटर किन्न चाहनुहुन्छ, जम्वो इको भेहिकललाई सम्झनुस्



काठमाडौं–नेपालमा विगत लामो समयदेखि विभिन्न ब्रान्डका इलेक्ट्रीक स्कुटरहरुको आयात तथा विक्रि वितरण हुँदै आएको छ । करिब ४० भन्दा बढी ब्राण्डका इलेक्ट्रीक स्कुटर तथा ई–साइकलको कारोवार हुँदै आएको छ । जसमा लोकन्थली –जडिबुटी स्थित जम्बो इको भेहिलको मल्टीब्राण्ड स्वरुमबाट विश्व प्रसिद्ध लेबिनिङ्ग र एमडिकेए अन्तर्गत डिओ सिक्स जस्ता उच्च गुणस्तरीय ब्राण्डहरु बिक्री हुँदै आएका छन ।

उक्त मल्टी ब्राण्ड शोरुमले यी बाहेक आइडिया, अरोमा, एसवे, एसवे मिनि, मियामा स्लङ्ग जस्ता विभिन्न ब्राण्डका ईलेक्ट्रिक स्कुटर तथा इ–साईकल सुपद मुल्यमा विक्रि वितरण गर्दै आएको छ ।

आम ग्राहकको जिज्ञासा विक्री पस्चातको सेवा अर्थात आफ्टर सेल्स सर्भिस रहेकोमा उक्त जम्वो इको भेहिकलले मल्टी ब्राण्ड सर्भिस सेन्टर समेत सञ्चालन गरेको छ जस अन्तर्गत जुनसुकै ब्राण्डका इलेक्ट्रीक स्कुटरको मर्मत तथा सर्भिसिङ्ग गरिन्छ ।

छुट सहित सुलभ दाममा १५० किलोमिटर सम्म गुड्ने नयाँ तथा पुराना (सेकेन्ड ह्याण्ड) स्कुटरहरु उपलब्ध हुनुका साथै फाइनान्सको सुबिधा, सुन्य प्रतिशत ब्याजदरमा रु ८५,००० देखि रु ३२०,००० सम्मका स्कुटरहरु समेत उपल्ब्ध रहेको जम्बो इको भेहिकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपानेले जानकारी दिएका छन् ।

छुटसहित सुलभ दाममा १५० किलोमिटरसम्म गुड्ने नयाँ तथा पुराना (सेकेन्ड ह्याण्ड) स्कुटरहरु उपलब्ध हुनुका साथै फाइनान्सको सुबिधा, सुन्य प्रतिशत ब्याजदरमा रु ८५,००० देखि रु ३२०,००० सम्मका स्कुटरहरु समेत उपल्ब्ध रहेको जम्बो इको भेहिकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपानेले जानकारी दिएका छन ।

  :