७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिप्रदीले ल्यायो ‘टाटा विङ्गरको धमाकेदार अफर’




काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरुको सुविधाका लागि ‘टाटा विङ्गरको धमाकेदार अफर’ ल्याएको छ । यो अफर अगष्ट महिनाभर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत जम्मा २० प्रतिशत डाउन पेमेन्टमा ७० प्रतिशतसम्मको फाइनान्स सुविधा लिएर सजिलै विङ्गर किन्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यसमा ६ बर्षसम्मको चुक्ता अवधि रहेको छ । कम्पनीले मासिक ६० हजार रुपैयाँदेखिको सरल किस्ताबन्दीमा ग्राहकहरुले आफ्नो व्यवसाय विस्तार गर्दै आम्दानीलाई बढाउन सक्नेछन् ।

टाटा मोटर्सले हालै रि–लञ्च गरेको टाटा विङ्गर १३ प्लस डीबीएस६ नयाँ मोडलको विङ्गर छोटो तथा लामो दूरीका लागि अत्यन्तै किफायती, आरामदायी र फाइदामूलक रहेको कम्पनीले जनाएको छ ।

  :