७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

‘होण्डा कार दशैं उपहार, अफरमाथि अफर’




काठमाडौं– होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा कार दशैं उपहार, अफरमाथि अफर’ आकर्षंक उपहार योजना ल्याएको छ ।

कम्पनीले होण्डा कारमा २० प्रतिशत डाउन पेमेन्ट पेमेन्टमा कार दिने स्कीम सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत ग्राहकले होन्डा कारको खरिदमा ५ लाखसम्मको नगद छुट र २ वर्षका लागि गाडीको इन्स्युरेन्स तथा ट्याक्स निःशुल्क पाउनेछन् ।

कम्पनीले आफ्ना ग्राहकहरुलाई रोड साइड एसिस्टेन्सको साथै २ वर्ष अर्थात १ लाख किलोमिटरसम्मको वारेन्टि सेवा समेत प्रदान गर्नेछ ।

  :