७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

६ महिनापछि होण्डाले इलेक्ट्रिक स्कूटर बजारमा ल्याउने




काठमाडौं– होण्डा इण्डियाले ६ महिना पछाडि आगामी मार्च २०२५ मा आफ्नो पहिलो इलेक्ट्रिक स्कूटर भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ ।

होण्डा इण्डियाका सीईओ टिसुटिसुमु ओतानीले इलेक्ट्रिक स्कूटर मार्च २०२५ मा सार्वजनिक हुने बताएका हुन् । इलेक्ट्रिक स्कूटरको नाम एक्टिभा हुनसक्ने पनि उनले बताए । तर स्कूटर बारेमा अन्य कुनै जानकारी बाहिर आएको छैन ।

केही दिनभित्रमा नै होण्डाले इलेक्ट्रिक स्कूटरको परीक्षण शुरु गर्ने समेत जनाएको छ ।

  :