११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

कात्तिक ८ देखि ३ दिन टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका




काठमाडौं– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्ने भएको छ।

यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कात्तिक ८, ९ र १० गते टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरी रहेका शोरुममा आयोजना गरिने भएको हो। टाटा टियागो ईभी, धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्रान्डका पुराना गाडीहरुसँग साट्न सकिनेछ ।

ग्राहकले टियागो ईभीको हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो प्राप्त गर्न सक्नेछन् । उल्लेखित अफरहरु धनतेरस एक्सचेन्ज धमाकाको ३ दिनका लागि मात्र लागु हुनेछ । टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर एक ह्याचब्याक भएको बताइएको छ ।

  :