मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

सरकारले साझा यातायातलाई १ सय वटा बिद्युतीय बस प्रदान गर्ने




काठमाडौं–सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन साझा यातायातलाई १०० वटा बिद्युतीय बस प्रदान गर्नेे भएको छ ।


आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसबारे जानकारी गराएका हुन् । यस अगाडि पनि सरकारले साझा यातायातलाई ४० वटा विद्युतीय बस किन्न अनुदान दिएको थियो ।

  :