मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

एकैपटक २ लाख रुपैयाँ घट्यो केई ई क्यूट ०२ ईभी




काठमाडौं– नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोबाइल्सले पहिले भन्दा दुई लाख रुपैयाँ कम मूल्यमै केई ई–क्युट ०२ ईभी उपलब्ध गराउने भएको छ ।

केई ई–क्युट ०२ को मूल्य पहिले २२ लाख ९६ हजार रुपैयाँ रहेकोमा अब २० लाख ९६ हजार रुपैयाँ मात्र तोकिएको कम्पनीले जनाएको छ । २८.०८ किलोवाट आवर ब्याट्रीयुक्त सोे ईभीमा ४० किलोवाट मोटर छ । यसले सिंगल चार्जमा ३०० किलोमिटरको रेन्ज दिने बताइएको छ ।

नेपाली बजारमा धेरै मोडलका इलेक्ट्रिक गाडी उपलब्ध छन् ।

  :