फाल्गुन २७, २०८२ बुधबार | Wed Mar 11 2026

ग्लोबल आइएमई बैंकको अटो लोन स्कीम, सरल र सुलभ ब्याजदरमा कर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै सरल र सुलभ ब्याजदरको अटो लोन स्कीम ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले सवारी साधन खरिदका लागि न्यूनतम ६.०७ प्रतिशत ब्याजदरमै अटो कर्जा पाउने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकले अटो कर्जा ७ वर्षसम्मका लागि पाउने छन् । ग्राहकले…