२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

ग्लोबल आईएमई बैंकको खुद नाफा ६ अर्ब २२ करोड

काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा ६ अर्ब २२ करोड रूपैयाँ खुद नाफा गरेको छ । चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्दै ग्लोबल आईएमई बैंकले अघिल्लो आवको भन्दा नाफा २२.६२ प्रतिशतले नाफा वृद्धि गरेको हो । बैंकले सार्वजनिक गरेको आव २०८२र८३ को चौथो त्रैमास अन्त्यको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ६ अर्ब…