मंसिर १६, २०८२ सोमबार | Mon Dec 1 2025

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु समूहको १ करोड ७५ लाख

काठमाडौं– प्रभु समुहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख उपलब्ध गराएको छ । समुह अन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो । प्रभु समुहबाट प्रदान गरिएको…