मंसिर १४, २०८२ शनिबार | Sat Nov 29 2025

घर किन्ने वा बनाउने सोंचमा हुनुहुन्छ ? एनएमबी बैंकले ल्यायो होम लोनको नयाँ योजना

एनएमबि बैंकले होम लोनको नयाँ योजना ल्याएको छ । बैंकले ८,९२ प्रतिशत ब्याजदरबाट सुरु हुने गरी ‘एनएमबि होम लोन’ ल्याएको हो । यो योजनामा ग्राहकले फ्लोटिङ दरको लचिलोपनको आनन्द लिन सक्नेछन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतारचढावबाट फाइदा लिन सक्ने बैंकको भनाइ छ । घर किन्ने वा निर्माण गर्ने सपना साकार पार्न बैंक…