चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

सिटिजन्स बैंकका ग्राहकहरुले चरक हस्पिटलमा छूट पाउने

काठमाडौं– सिटिजन्स बैंकका ग्राहकहरुलाई छूट दिने समझदारी पत्रमा सिटिजन्स बैंक इन्टरनेशनल र पोखराको चरक मेमोरियल हस्पिटलबीच सम्झौता भएको छ । सो समझदारीपत्रअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ…