७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

हिमालयन बैंकको ललितपुरको जावलाखेल र धनुषाको भानुचोक शाखा स्थानान्तरण

काठमाडौं–हिमालयन बैंक लिमिटेडले ललितपुरको जावलाखेल र धनुषाको भानुचोकस्थित शाखा स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्चालहरुमध्येबाट स्थानान्तरण गर्दै आएको छ । बैंकले जावलाखेल शाखा र धनुषाको भानुचोकस्थित जनकपुर शाखा–२ लाई स्थानान्तरण गरी आइतबारदेखि नयाँ ठाउँबाट सेवा शुभारम्भ गरेको जनाएको छ । बैंकले जावलाखेल शाखालाई ललितपुर महानगरपालिका वडा नम्बर…