७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

इसेवा मनी ट्रान्सफरको एक महिनासम्म ‘रेमिट पर्व’

काठमाडों– डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको अवसरमा साउन ३० देखि एक महिनासम्म ‘रेमिट पर्व’ शुरु गरेको छ । परिवारहरुलाई नजिक ल्याई तपाईंहरुको माया अझ गाढा बनाउँदै लैजाने उद्देश्यले रेमिट पर्व शुरु गरेको इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताउनुभयो । कम्पनीका अनुसार साउन ३०…