काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई ल्यान्डमार्क होटेल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमति भएको छ । सहमतिमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ–सेल्स तथा बिजनेस विभाग प्रमुख प्रकाश पौडेल र ल्यान्डमार्क होटेल एण्ड रिर्सोट प्रालिका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गरे । सहमतिअनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले…