चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

आइएमई लाइफको “बेस्ट टर्म लाइफ जीवन बीमा योजना” सार्वजनिक

काठमाडौं–आई.एम.ई लाइफ इन्स्योरेन्स कं. लि. ले “बेस्ट टर्म लाइफ जीवन बीमा योजना” नामको नयाँ म्यादी जीवन बीमा योजना लिएर आएको छ । अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरुसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । १८ वर्ष भन्दा माथिका व्यक्तिहरुले न्यूनतम बीमाङ्क रु ५० हजार राखी…