चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

पोखरामा जारी एमएडब्लू वृद्धिको ‘एक्सचेन्ज तथा टेष्ट ड्राइभ क्याम्प’ बुधबारसम्म

काठमाडौं– दीपल, सेरेस र नामी ईलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धिले पोखरामा सोमबारदेखि आयोजना गरेको ‘एक्सचेन्ज तथा टेष्ट ड्राइभ क्याम्प’ जारी छ । पोखरा इभेन्ट सेन्टर, बुलाउदी–६ मा सुरू भएको उक्त क्याम्प असोज १६ गते बुधबारसम्म चल्नेछ । यस अवधिमा ग्राहकले दीपल, सेरस र नामीले नाडा अटो शोमा ल्याएको विशेष अफर उपयोग गर्न…