काठमाडौं–नेपालको अटोमोबाइल बजारमा सीजी गु्रपले १० वटा ब्राण्ड बिक्री गर्दै आईरहेको छ । नाडा अटो शो २०२४ मा सीजी मोटर्सका बिक्री गर्दै आएका ८ ब्राण्ड एक्सपिङ,अवतार, एओन, रिडार, किङ्गलङ, हिरो, सीजी केवाईसी ब्राण्डका ८ वटा स्टल छन् । नाडा अटो शोको पहिलो दिनमा सीजी मोटर्सले आयात गरेका विभिन्न ब्राण्डका २७ वटा सवारी साधन बुकिङ भएको…