७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

सिट्रोनको गाडी चेकजाँच शिविर

काठमाडौं– सिट्रोनको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रालिले ग्राहकहरुका लागि गाडी चेकजाँच शिविर आयोजना गरेको छ । सिट्रोन फ्रान्सेली अटोमोटिभ ब्राण्ड हो । दुई चरणमा गरिने शिविर पहिलो चरणमा झापाको बिर्तामोड, मोरङको विराटनगर र पर्साको वीरगञ्जमा हुने भएको छ । सिट्रोन गाडी प्रयोगकर्ताका लागि देशका विभिन्न शहरमा शिविरको आयोजना गर्दै पार्टपूर्जा र लुब्रिकेन्ट्सको मूल्यमा…