मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

६ महिनापछि होण्डाले इलेक्ट्रिक स्कूटर बजारमा ल्याउने

काठमाडौं– होण्डा इण्डियाले ६ महिना पछाडि आगामी मार्च २०२५ मा आफ्नो पहिलो इलेक्ट्रिक स्कूटर भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ । होण्डा इण्डियाका सीईओ टिसुटिसुमु ओतानीले इलेक्ट्रिक स्कूटर मार्च २०२५ मा सार्वजनिक हुने बताएका हुन् । इलेक्ट्रिक स्कूटरको नाम एक्टिभा हुनसक्ने पनि उनले बताए । तर स्कूटर बारेमा अन्य कुनै जानकारी बाहिर आएको छैन ।…