८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

हुण्डाईको डिसेम्बर डिलाइट अभियान, आकर्षक छूट र एक्सचेञ्ज बोनस

काठमाडौं– हुण्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले मंसिर २४ देखि ३० सम्मका लागि डिसेम्बर डिलाइट अभियान शुरु गरेको छ । अभियान अन्तर्गत ग्राहकहरुले हुन्डाईको गाडी किन्दा ६ लाख रुपैयाँसम्म छूट, ५ लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस र एक बर्षको बीमा सेवा प्राप्त गर्न सक्नेछन । यसका साथै ३ बर्षको निःशुल्क चेक, गाडी मर्मत सामाग्री…