८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड सम्पन्न

काठमाडौं– होन्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनी प्रालिले होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड कार्यक्रम सम्पन्न गरेको छ । नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिङ अनुभूति प्रदान गर्दै ‘‘फ्रम सिटी लाइट्स टु माउन्टेन हाइट्स, राइड इट अल’ भन्ने मुख्य नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई…