काठमाडौं– पुजा इन्टरनेशनल नेपालले दशैं–तिहारलाई लक्षित गर्दै ‘भक्सवागेन फेस्टिभ फ्रिडम’ नामक स्कीम ल्याएको छ । यस स्कीममा भक्सवागेनका गाडी खरिद गर्ने ग्राहकले १० लाखसम्मको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । स्कीममा ४ लाख रुपैयाँसम्म नगद छुट, ५ वर्ष भित्र बिक्री गर्न चाहे बाइब्याक ग्यारेन्टी, एक्सचेन्जमा २ लाख रुपैयाँ बोनस, ४ वर्ष निःशुल्क सर्भिसिङ, इन्धन…