७ असार २०८३, आइतबार | Sun Jun 21 2026

लुयान स्कूटरको फेस्टिबल अफर, १० हजार छूटसहित अन्य सुविधाहरु

काठमाडौं– लुयान स्कूटरको नेपालका लागि आधिकारिक वितरक जिरो इमिसन राइड (एन)ले दशैं, तिहार तथा छठ पर्वको अवसरमा फेस्टिबल अफर ल्याएको छ । देशको उर्जा, देश मै खपत अभियान’ भन्ने मुल नाराका साथ चीनमा निर्मित गुणस्तरीय र विश्वप्रशिद्ध ब्राण्ड ‘लुयान’का विद्युतीय स्कुटरहरु बिक्री गर्दै आएको कम्पनीले यस अफर अन्तर्गत लुयानको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहले १०…