काठमाडौं– होण्डा दुई पाङ्ग्रेको सवारीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होण्डाको खुशीयाली बारबार’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कूटर खरिदमा स्क्र्याच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकहरुले १०…