काठमाडौं– ग्रेट वाल मोटर (जीडब्लुएम)को ओरा ०३ ईभीको मूल्य ५ लाख रुपैयाँ घटेको छ । जिडब्लुएमका लागि नेपालको आधिकारिक बिक्रेता भिजी इम्पेक्सले अहिले बजारमा धेरै ब्राण्डहरुको मूल्यमा प्रतिस्पर्धा चलिरहेका कारण उत्पादक कम्पनीलाई आग्रह गरेर मूल्य घटाएको जनाएको छ । यसअघि उक्त ईभीको मूल्य ४७ लाख ४७ हजार रुपैयाँ थियो । मूल्य घटेपछि उक्त ईभी अब…