८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

ग्यारो इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार छूट

काठमाडौं – नेपालका लागि ग्यारो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले दशैंको अवसरमा ग्यारो डीटी–६० इलेक्ट्रिक स्कुटरमा १५ हजार रुपैयाँको छुट अफर घोषणा गरेको छ । कम्पनीले ल्याएको सो अफर अनुसार हाल ३ लाख ८० हजार मूल्य तोकिएको ग्यारो स्कुटर अब ३ लाख ६५ हजार रुपैयाँमा उपलब्ध हुनेछ । ग्यारो स्कुटरमा उपलब्ध…