७ असार २०८३, आइतबार | Sun Jun 21 2026

हुन्डाईको ‘टेष्ट ड्राइभ एण्ड विन क्याम्पेन’

काठमाडौं– अब नेपालको हुण्डाईको कुनै पनि शोरुममा हुण्डाई गाडीको लाइनअपहरु मध्येबाट भर्खरै लञ्च गरिएका नयाँ हुण्डाई गाडीहरुको टेष्ट ड्राइभ गर्न पाइने भएको छ । हुुण्डाई गाडीका लागि नेपालको लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबारदेखि यो अवसर दिएको हो । यो अवसर दुई सातासम्म चल्ने छ । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘टेष्ट…