माघ ११, २०८२ शनिबार | Sat Jan 24 2026

एघार महिनामा पाँच अर्बका विद्युतीय गाडी भित्रिए

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा वृद्धि हुन थालेको छ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा वृद्धि हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयातमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको…