मंसिर २८, २०८२ शनिबार | Sat Dec 13 2025

प्रोटोनको नयाँ शोरुम थापाथलीमा

काठमाडौं–प्रोटोन ईभीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले अटोमोबाइल हवका रुपमा परिचित थापाथलीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको उद्घाटन प्रोटोन इमासका ग्राहक गायक तथा संगीत निर्माता ब्रिजेश श्रेष्ठ र जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल र अभिनेत्री केकी अधिकारीले गरेका हुन् । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक गुप्ताले…