फाल्गुन २७, २०८२ बुधबार | Wed Mar 11 2026

सनलङका दुई इलेक्ट्रिक माइक्रोभ्यान साउन २१ गते सार्वजनिक गरिने

काठमाडौं– यही साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ चिनियाँ कमर्शियल भेहिकल ब्राण्ड सनलङका दुई इलेक्ट्रिक माइक्रोभ्यान सार्वजनिक हुने् भएका छन् । वेबर ग्रुप अन्तर्गतको ब्लू कर्पोरेशन प्रालिले सनलङको १२ र १३ सिटे माइक्रोभ्यान सार्वजनिक गर्न लागेको हो । कम्पनीले नेपाल ल्याएका यू वान र यू टु इलेक्ट्रिक…